सुजन न्याैपाने ,अर्घाखाँची –
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि उपचार कोषको स्थापना गरेसंगै काेषकाे लागि ने,बि,संघ नेता शिव पाण्डेले ५० हजार रुपैया सहयाेग गर्नु हुने भएको छ ।
पाण्डे काे अर्घाखाँची जिल्ला छत्रदेब ७ स्वार घर भइ हाल काठमाडौ मा बस्दै अाउनु भयकाे छ
। लामाे समयदेखी राजनिती गर्दै अाउनु भयका पाण्डेले विभिन्न सामाजिक काम संगै यति बेला महामारि रुपमा फैलियकाे काेराेना राेगकाे लागि ५० हजार सहयाेग गर्ने जानकारि गराउनु भयकाे छ । उहाले सबै नेपालीलाई घरबाट बाहिर ननिस्कन सरकारले भनेकाे कुरा मान्न समेत अागरह गर्नुभयो ।