०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
दशै उस्तै तर बालापनको दशै अलि स्वादिलो – गायक हेमन्त कान्छा रसाईली

जनता बुलेटिन शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

म्याग्दी जिल्लामा जन्मिएका गायक हेमन्त कान्छा रसाईली राम्रो सर्जक एवम सारंगी बादक हुन ।
हरेक श्रृजना मौलिकतालाई टपक्कै टिपेर मालाले उनेर मिठो लय बनाई गाउन सक्ने खुबी ा भाकै कारण हुनुपर्छ हरेक श्रृजना श्रोता दर्शकमा लोक प्रिय छन ।
बालापन , किन होला खै , दुईदिन हसायो , झुटो मायां, लौरी तितेको लगायतका श्रृजना लोक प्रिय बनेका छन उनै लोक प्रिय गायक सर्जक , सारंगी बादक हेमन्त कान्छा रसाईलीसंग जनता बुलेटिनले गरेको दशै विशेष पांच प्रश्नोत्तर संवाद ।

विजया दशमी तथा शुभदिपावलीको हार्दिक मंगलमय शुभकामना संगै हजुरलाई जनता बुलेटिनको पांच प्रश्नमा स्वागत छ ।

– धन्यवाद । मेरो पनि हजुर लगायत सम्पुर्णमा बिजया दशमीको हार्दिक मङ्गलमय सुभकामना ।

यसपालीको दशैं कहां कसरी मनाउदै हुनुहुन्छ ?

-खासै त्यस्तो रमझम खान पान नहुने, साधारण तरिकाले दसै मनाउने
म काठमाडौ मा नै मनाउछु ।

दशै भन्दा वित्तिकै यहांको दिमागमा के कुरा आउछ ?

-मीठो खाने, रमाइलो गर्ने, साथी भाइ भेट्ने ,पिङ्ग खेल्ने ,हतार हतार गाउँ जाने ।
दशैको मनपर्ने पक्ष ?
– दसैको मन पर्ने कुरा बाबा आमा को आशिर्वाद
अरु बेला भन्दा अलि स्वादिलो राम्रो आशिर्वाद पाइन्छ नि त ।
बालापनको दशै र अहिलेको दशैलाई कसरी लिनुहुन्छ ?
– दशै उस्तै तर बालापन को दशै अलि स्वादिलो
दशैको बेलाको एउटा सम्झन लायक कुनै एक पल ?
दसै को बेला सम्झन लायक गाउँ घर को सम्झना साथी भाइ को याद ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]