०५ माघ २०७७, सोमबार
Close
बिज्ञापन
गुल्मीको धुर्कोट गाउँपालिकाले कृषि उत्पादनमुखी कार्यक्रम गर्ने

जनता बुलेटिन शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

गुल्मी, २० कार्तिक ।
गुल्मीको धुर्कोट गाउँपालिकाले बेरोजगारी लाई स्वरोजगार दिने उदेश्यका साथ कृषि उत्पादनमुखी कार्यक्रम गर्ने भएको छ । स्थानिय स्तरमा रहेको बेरोजगारी समस्या समाधान गर्न तथा कृषकहरुलाई सहुलियत प्रदान गर्न यस्तो कार्यक्रम गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले जानकारी दिनुभयो ।

चालू आर्थिक बर्ष २०७७/७८ का लागि प्रदेश सरकारले यस गाउँपालिकालाई स्वीकृत गरेको कार्यक्रम अन्तर्गत कोभिड प्रभावित भई गाउँ फर्केका कृषकहरुलाई उत्पादन सामाग्रीहरुमा अनुदानसम्बन्धि कार्यक्रम गरिदै छ । जसमा तरकारी खेती, फलफुल खेती, पशुपालन, च्याउ खेती, मौरीपालन, कुखुरापालन, बङ्गुर तथा बाख्रापालन कार्यक्रम तय भएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।

साथै हाल भएका फलफुल नर्सरी क्षमताको अभिवृद्धि कार्यक्रम गर्न लागिएको हुदा सम्बन्धित कृषक,कृषि समुहमा गाउँपालिकाले जानकारी दिएको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]