०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
फ्यङ्गथेक माईग्रेन्ट वेलफेर सेन्टर दक्षिण काेरियाद्वारा ढाकावाङ्गमा पन्ध्र हजार माक्स नि:शुल्क वितरण

जनता बुलेटिन बुधबार, पौष ०१, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

बुटवल – जनता बुलेटिन / फ्यङ्गथेक माईग्रेन्ट वेलफेर सेन्टर नेपाली समिति दक्षिण काेरियाले पन्ध्र हजार माक्स नि:शुल्क वितरण गरेको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १ र २ मा बिजीसी कोरिया , फ्यङ्गथेक माईग्रेन्ट वेलफेर सेन्टर , नेको ह्यप्पी ड्रिम ,फ्यङ्गथेक माईग्रेन्ट वेलफेर सेन्टर नेपाली समिति दक्षिण काेरियाको आर्थिक सहयोगमा १५ हजार निसुल्क मास्क बितरण गरिएको हो ।
ढाकावाङ्गका ६ जना काेरियामा बस्ने युवाहरु याेगेश भुसाल, कमल बन्जाडे, रामजी बन्जाडे, सुशील भुसाल, केशव खनाल र शिव बेल्वासेकाे बिशेष सहयोग गरेका छन ।

भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ नम्वर वडा (साविक ढाकावाङ्ग गा•बि•स) का बिद्यालय, संघ संस्था, स्वास्थ चाैकी, प्रहरी चाैकि तथा प्रत्येक टाेलमा नि: शुल्क पन्ध्र हजार माक्स वितरण गरिएको फ्यङ्गथेक माईग्रेन्ट वेलफेर सेन्टर नेपाली समिति दक्षिण काेरियाका पुर्व अध्यक्ष तथा माक्स वितरण कार्यक्रम समयाेजक राजेन्द्र बेलवासेले जनता बुलेटिनलाई जानकारी दिनुभयाे।
कार्यक्रममा ढाकावाङ्गका विशाल वेल्वासे, राजु बन्जाडे, प्रकाश खनाल, शुनिल बन्जाडे, केशव भुसाल, कैलास बेल्वासे, नवीन वेल्वासे, बावुराम खनाल र टेकराज भुसालले सहयोग गरेका थिए ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]