नयां एकल लोक गित तिम्रै हुन पाउ बजारमा आएको छ ।
कल्पना नेपालीको स्वरमा गित बजारमा आएको हो ।
गितमा आफनो मायां भलै केहि पलको लागी भएपनि आफनो होस ताकि पछि छुटन परेपनि मेरै थियो भनेर रुन पाईयोस भन्ने भाव गितले बोकेको छ ।
बुटवलमा छायांकन गरिएको गितमा गितकार एवम संचारकर्मि शारदा मरासिनी सरुको लय शब्दमा गित बजारमा आएको हो ।
यदि कसैलाई मायां गरिन्छ भने केहि पल उसैसंग विताउन पाएपनि जिन्दगीभरका लागी याद बनेर रहने कुरा बताउन खोजिएको छ ।
गितको भिडीयोमा सर्जन बुढा र उषा पाण्डेले अभिनय गरेका छन ।
गित प्रविण थापाको युटयुव च्यानलबाट सार्वजनिक भएको हो ।
हेर्नुहोस् भिडियो :