०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
एकल लोक गीत तिम्रै हुन पाउ सार्वजनिक ।।(भिडियो सहित)

जनता बुलेटिन शुक्रबार, पौष २४, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

नयां एकल लोक गित तिम्रै हुन पाउ बजारमा आएको छ ।
कल्पना नेपालीको स्वरमा गित बजारमा आएको हो ।
गितमा आफनो मायां भलै केहि पलको लागी भएपनि आफनो होस ताकि पछि छुटन परेपनि मेरै थियो भनेर रुन पाईयोस भन्ने भाव गितले बोकेको छ ।
बुटवलमा छायांकन गरिएको गितमा गितकार एवम संचारकर्मि शारदा मरासिनी सरुको लय शब्दमा गित बजारमा आएको हो ।
यदि कसैलाई मायां गरिन्छ भने केहि पल उसैसंग विताउन पाएपनि जिन्दगीभरका लागी याद बनेर रहने कुरा बताउन खोजिएको छ ।
गितको भिडीयोमा सर्जन बुढा र उषा पाण्डेले अभिनय गरेका छन ।
गित प्रविण थापाको युटयुव च्यानलबाट सार्वजनिक भएको हो ।
हेर्नुहोस् भिडियो :

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]