०४ जेठ २०७८, मंगलबार
Close
बिज्ञापन
गायिका सुनितामीको गीत ढुङ्गाको मनले कमायो ५ लाख बढी दर्शक

जनता बुलेटिन सोमबार, पौष २७, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

जनाता बुलेटिन ,बुटवल – सार्वजनिक भएको छोटो समयमै चर्चित गायिका सुनितामी परीयारको गीत ढुङ्गा जस्तो मनले ५ लाख बढी दर्शक कमाउन सफल भएको छ ।
गायक सागर आले र सुनितामी परीयारको स्वर रहेको गीतले सार्वजनिक भएको लगभग २ हप्ताको अन्तरालमा यती धेरै दर्शक पाउन सफल भएको हो ।
करिब ३ सय भन्दा बढी गीतमा मिठो स्वर भरिसकेकी सुनितामी यो गीतमा फरक आनन्द भएकाले स्रोता दर्शकले पनि उत्तिकै मात्रामा रुचाइदिनु भएकोमा आफूलाई खुसी लागेको बताउँछिन् ।
गीतमा रमेश बिजीको शब्द, जीवन परियारको संगीत रहेको छ । गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन् ।

भिडियोमा लोकप्रिय गायक मोडल प्रकाश सपुतसँगै सगुन शाही ,संगीता परियारको अभिनय ले अभिनय रहेको छ । दुर्गा पौडेलको निर्देशन एवं छायांकन रहेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

भिडियो सुनितामी परियारको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस् गीतको भिडियो :

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]