१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
नेपाल जब एजेन्सीको बार्षिक सामान्य समिक्षा

"साथ सधैभरिको लागि " भन्ने मुलनारा नेपाल जब एजेन्सी

जनता बुलेटिन बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

▶️परिचय
२०७६/१०/०२ गतेको दिन बुटवलको हस्पिटललाइनमा स्थापना भएको नेपाल जब एजेन्सी (hospitality jobs) ले
“साथ सधैभरीको लागि “भन्ने मुल नाराका साथमा पचिम्म नेपालमै पहिलो पटक होटल , रेस्टुरेन्ट , क्याफे , रिसोर्टहरुको लागि दक्ष , अनुभवी , कर्मचारी र सीप क्षमता , अनुसारको उचित रोजगार प्रदान गर्ने उद्देशको साथ खुलेको नेपाल जब्सले रुपन्देही ,नवलपरासी , पाल्पा , कपिलवस्तु , दाङ , नेपालगन्ज सुर्केत सम्म प्रत्यक्ष तथा नेपालको काठमाडौ , पोखरा , बिरगंज , बिराटनगर , धनगढी , झापा जास्ता स्थानमा online बाट नै कर्मचारी प्रदान गरिएको छ 2020 को सुरुवात बाट सुरुभएको कोभिडले नेपाल को होटल तथा पर्यटनको केही असर पुर्याएको र चैत 9 गतेबाटको करिब 8-9 महिना लामो lockdown ले होटल तथा पर्यटन व्यवसायका साथै बिश्वको अर्थ तत्त्र धरासाइ भइ 60% भन्दा बढीले रोजगारि गुमाउनु परेको अवस्थामा पनि नेपाल जब्सले बिशेश त होटल जबमा नै अडिक भै करिब 1 बर्षको अवधिमा करिब 100 भन्दा बढि प्रत्यक्ष तथा online बाट रोजगार प्रधान गरिसकेको छ।

▶️ नेपाल जब एजेन्सी कसरी रोजगार दिन्छ त ?.

सुरुमा एउटा युवा नेपाल जब्स छिरेपछि उसले आफ्नो सम्पूर्ण परिचय, काम गर्न इच्छुक क्षेत्र, सिप, क्षमता र योग्यता स्पष्ट रुपमा जानकारी गराउनुपर्छ। अर्कोतर्फ कर्मचारी चाहने रोजगारदाता कार्यालयले पनि आफूले दिन सक्ने तलव, कार्यालयको आवश्यक शर्त र मापदण्डबारे जानकारी गराउँछ। दाता र युवाले गराएको सूचनाअनुसार मिल्दोजुल्दो भेटियो भने नेपाल जब्सले रोजगारीदाता कार्यालयसित ‘कनेक्सन’ गराइदिन्छ। यदि रोजगार चाहने युवामा सिप क्षमता नभएमा भने उसलाई सिप क्षमता सिक्नका लागि विभिन्न विकल्पहरु पनि यो नेपाल जब्स देखाइदिँदै आएको छ।

▶️कस्ता कर्मचारीहरु उपल्बध गराईरहेका छ?

होटल मेनेजमेन्ट पढ्नु भएको वा होटल सम्बन्धि केही अनुभव लिनुभएको युवाहरू नेपाल जब्समा आउने गर्नु भएको छ ‘यहाँ आउने अधिकांश युवाहरु +2 पास भएका र सिप क्षमता भएका हुने गरेका छन
खासगरी होटलमा अत्यधिक आवश्यक पर्ने कुक, वयटर ,किचन हेल्पर , हाउसकिपिङ्ग , रिसेप्सनिष्ट ,एकाउन्टेन्ट ,मार्केटिङ्ग अफिसर , सुरक्षा गार्ड , डेलिबरबोय, , जस्ता पदहरुमा बढी माग रहेको। न्यूनतम तलव 8,500 भन्दा कम नगराउनेगरी शर्त राखिने गरेको छ। साथै कर्मचारीलाई 10घन्टा काम बस्न खानको राम्रो व्यवस्था , महिनाको 26 दिन काम जस्ता माग राख्दै आएको छ काम चाहिने र कर्मचारी चाहिनेहरुले ph call , mail, whatsup massenger ,एमएमस वा अफिस मार्फत सिधै जानकारी गराउन पाउने व्यवस्था सस्थाले मिलाएको छ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]