१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
जीप दुर्घटनामा दुई जनाको ज्यान गयो

जनता बुलेटिन आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

पोखरा–बाग्लङ राजमार्गमा भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका २५ हेम्जाबाट छुटेको बा २ च ७४१० नम्बरको जीप याम्दीमा पल्टिँदा पोखरा महानगरपालिका १० का प्रकाश पुन र चित्र पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।

घाइते सात जनाको पोखराको सहारा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । यसैबीच सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा मोटरसाइकल र ट्रक ठोक्किदा एक जनाको ज्यान गएको छ । को ३२ प ६७ १६ नम्बरको मोटरसाइकल र को १ ख ५५ २७ नम्बरको ट्रक ठोक्किँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका १० का विक्रम चेम्जोङ्गको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा रहेका साइल तुलाधर घाइते भएका छन् ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]