०९ बैशाख २०७८, बिहिबार
Close
बिज्ञापन
बन्ने भयो फिल्म ‘प्रेमगञ्ज’

Janata Bulletin सोमबार, फाल्गुण ०३, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाडौँ । फिल्म ‘प्रेमगञ्ज’ निर्माण हुने भएको छ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली फिल्ममा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुँयालले ‘प्रेमगञ्ज’ निर्माण गर्न लागेका हुन् । प्रेमकथामा आधारित रहेर निर्माण हुन लागेको फिल्म परिच्छेद सेनले निर्देशन गर्न लागेका हुन् । थुप्रै सर्ट फिल्महरुको निर्देशन गरिसकेका सेनले यसअघि फिल्म ‘म’ निर्देशन गरेका थिए ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको हो । आफुले फिल्म क्षेत्रमा लामो समय विताएकोले यसै क्षेत्रमा केही गर्ने सोच अनुरुप फिल्म निर्माण गर्न लागेको निर्माता राजुले बताए ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]