०९ बैशाख २०७८, बिहिबार
Close
बिज्ञापन
दाह्री ग्याङले स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने

जनता बुलेटिन बुधबार, फाल्गुण ०५, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

छाया पन्थ ,बुटवल – सामाजिक सेवामा समर्पित दाह्री ग्याङले पाँचाै स्थापना दिवस विविध कार्यक्रम गरि मनाउनेभएकाे छ । सामाजिक सञ्जालबाट संगठित साे ग्याङले यहि फाल्गुण छ गते अाफ्नाे स्थापना दिवसकाे अवसरमा नेपाल अविनाश अनाथ अाश्रममा सहयाेग हस्तान्तरण गर्ने जनाएकाे छ । अनाथ अाश्रममा यही फाल्गुण छ गते एक कार्यक्रमका विच केही खेलकुद र शैक्षिक सामग्रीहरू हस्तान्तरण गर्ने साथै साेही दिन अनाथ अाश्रमका बालबालिकाहरूका लागि खाना खुवाउनेसमेत जनाएकाे हाे ।
सामाजिक सेवामा अगाडि बढिरहेकाे साे दाह्री ग्याङले यही माघ १७ गते फुटसलकाे अायाेजना गरेकाे थियाे । साेही फुटसलकाे खर्च रकम कटाएर बचेकाे रकमबाट साे अनाथ अाश्रमा सहयाेग गर्ने दाह्री ग्याङका रूपन्देही अध्यक्ष गणेश पन्थले जानकारी दिनुभयाे ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]