०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
चर्चित गायक प्रेम सापकोटा सोनुको मुटु बैना बजारमा ।। (भिडीयो सहित)

जनता बुलेटिन सोमबार, चैत्र २३, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

बुटवल , चर्चित गायक प्रेम सापकोटा सोनको नया गित बजारमा आएको छ ।
गायक प्रेमसापकोटा सोनु र गायिका रचना रिमालको स्वरमा नयां गित मुटु बैना डिजीटल बजारमा आएको हो ।
आर्यन न्यौपानेको लय शब्द रहेको गित प्रेम सापकोटा सोनुको आफनै युटयुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
गितमा आफनो मायालुलाई अरु दिन केहि नभएको भन्दै मुटु बैना दिने प्रसंग जोडिएको छ ।
जति मिठो अडियो बनेको छ उस्तै दमदार भिडीयो पनि बनेको देख्न सकिन्छ ।
भिडीयोमा चर्चित मोडल अन्जली अधिकारी र गायक अर्जुन सापकोटा नाचेका छन ।
स्मृति तिमील्सेना गुरु आमाको निर्देशनमा तयार भएको भिडीयोलाई खिचेका हुन सुरेश श्रेष्ठले भने सम्पादन गरेका हुन प्रकाश धमलाले ।
गायक सोनुका यस अघिका गित जालेरुमाल, आईफोनको रुख हुक्का बरमाला लगायतका अन्य गित निकै लोक प्रिय बनेका थिए भने यो गित पनि सबै श्रोता दर्शकको रोजाईमा पर्नेमा गायक सोनु ढुक्क छन ।
यो गित पनि अत्यधिक सफल बनोस हाम्रो तर्फबाट धेरै धेरै शुभकामना ।।
हेर्नुहोस गितको भिडीयो ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]