०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
भारत रिलिजका लागि ‘प्रेम गीत ३’ हिन्दीमा डविङ

जनता बुलेटिन सोमबार, चैत्र ३०, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाडौंँ । फिल्म ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा पनि रिलिज हुने भएको छ । एकसाथ रिलिजका लागि निर्माण युनिटले ‘प्रेम गीत ३’ लाई हिन्दी भाषामा पनि डबिङ गराएका छन् । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुको गरेको निर्देशक सन्तोष सेनले बताए । सेनले फिल्मको हिन्दी भाषामा डबिङ्ग समत सकिएको जानकारी दिए । फिल्म विभिन्न भाषामा समेत रिलिजको तयारीमा आफु लागेको उनले सुनाए ।

‘डबिङ्गको क्रममा बलिउड कलाकारले फिल्मको प्रशंसा समेत गरेका छन्’ सेनले थपे ‘यसले मलाई निकै उत्साहित तुल्याएको छ ।’ उनीहरुले फिल्मको कथाअनुसार लोकेशन र कलाकारको अभिनयले फिल्मलाई सफल बनाउने दावी समेत गरेको सेनको भनाई रहेको छ ।

२०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म स्वर्गीय छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्तरुपमा निर्देशन गरेका छन् । छेतेन गुरुङ र मन्दिप गौतमको लेखक रहेको फिल्मका निर्माता सन्तोष सेन र सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल रहेका छन् ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्वृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्म कोरोनाको कहर हटेपछि सार्वजनिक प्रदर्शनमा आउँनेछ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]