०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
इरफानले पाए सम्मान, अवार्ड शोमा निकै भावुक देखिए छोरा बाबिल

जनता बुलेटिन सोमबार, चैत्र ३०, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

एजेन्सी-बलिउडका दिग्गज अभिनेता इरफान खान यो संसारबाट बिदा भएको महिनौं बितिसकेको छ तर त्यो घाउ अहिले पनि ताजा नै छ । आज पनि यी महान् कलाकारलाई याद गरिन्छ, उनलाई सम्मान दिइन्छ । यसै सन्दर्भमा फिल्मफेयरले इरफान खानलाई ठूलै ट्रिब्यूट दिएको छ । उनलाई विशेष अवार्डबाट सम्मानित गरियो । ती अभिनेताका छोरा बाबिलले उक्त अवार्ड स्वीकार गरेका छन् ।

क्वाँक्वाँ रोए इरफानका छोराः

सोसल मिडियामा एउटा भिडियो तीब्र रुपमा भाइरल भइरहेको छ जहाँ बाबिल क्वाँक्वाँ रोइरहेका छन् । उनको आँखाबाट बलिद्र धारा आँसु आइरहेको थियो । जब स्टेजमा प्रस्तोताले भूमिका निभाइरहेका राजकुमार राव र आयुष्मान खुराना, इरफानका लागि सुन्दर शब्दको प्रयोग गरेर भारतीय सिनेमामा उनको योगदानको बखान गर्छन् तब बाबिल निकै भावुक देखिए ।

इरफानको फिल्मी करियरः

इरफान खानको कुरा गर्ने हो भने उनको अघिल्लो वर्ष २९ अप्रिलमा क्यान्सरका कारण निधन भएको थियो । अभिनेता लामो समयदेखि बिरामी थिए र उनको उपचार पनि जारी थियो ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]