०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
अर्घाखाँचीका एक युवकको भारतमा कोभीड – १९ ले लियो ज्यान

जनता बुलेटिन आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

बैशाख ५ – अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर- ३ धारापानीका एक युवकको भारतको हरियाणा गुंडगाउँमा कोभिड -१९ बाट निशान भएको छ।

कोभिड -१९ बाट निधन हुँनेमा भुमिकास्थान ३ धारापानीको बादखर्क निवासी अन्दाजी ४० बर्षिय हुमबहादुर भुसाल रहेँका छन्। मृतक भुसाल रोजगारीको शिलशिलामा लामो समय देखि भारत राज्यको गुडगाउँ मा बसोबास गर्दै आउँनु भएको थियो,भुसाल एक समाजसेवी व्याक्तित्व पनि हुनुहुन्थ्येओ।

भुसाल केहि दिन यता देखि कोरोना भाइरस बाट संक्रमति रहेका थिए। उनि कोभिड – १९ बाट संक्रमित भएको पुष्टि भए लगत्तै क्वारेन्टाइनमा बस्दै आईरहँनु भएको थियो। तर भुसालको स्वास्थ्यमा कहिँ समस्या देखिए पछि हरियाणा गुंडगाउँको एक कोभिड -१९ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ,बिडम्बना भुसालको आज अर्थात बैशाख ५ गते आइतवारको दिन उपचारको क्रममा उनको दु:खद निधन भएको छ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]