०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
लोकप्रिय सांगितीक जोडी संझना र खेमको कालिपारेको गितको चर्चा सर्वत्र ।

जनता बुलेटिन सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

सरु मरासिनी- बुटवल ,
पछिल्लो समयको सफल अनि लोकप्रिय सांगितीक जोडि खेम सेन्चुरी र संझना भण्डारीको आवाजमा रहेको गित काली पारको यतिवेला निकै चर्चा कमाईरहेको छ ।
युवटयुवसगै टिकटकमा पनि यतिवेला कालीपारेकोले अति चर्चा पाईरहेको छ ।
सार्वजनिक भएको २ दिन पुरा नहुदै २ लाख बढि दर्शक कमाएको छ ।
यो समाचार तयार पार्दा सम्म २ लाख २७ हजार बढीको मायां पाईसकेको छ ।
आफुले मन पराको मान्छे संग भेट नभाको पांच सालपछि भेट हुदा पछिको मायां गुनासो हरु गितमा समेटिएको छ ।
गितलाई लोकप्रिय सर्जक नेत्र अर्यालले लय शब्द गरेको हुन भने कृष्ण भान्जाले संगितसंयोजन गरेका छन ।
अत्यन्तै मिठो स्वर शब्द संगितको मिश्रणले गितलाई उत्कृष्ट बनाएको छ ।
गितको अडियो पक्ष जति बलियो बनेको छ भिडीयो पक्ष पनि उस्तै दमदार देखिन्छ ।
भिडीयोलाई निर्देशन गरेका छन लोकप्रिय कलाकार सुनील क्षेत्रीले भने भिडीयोमा गायक गायिका स्वयम खेम र सम्झनाले जोडी बाधेका छन ।
गितको भिडीयो हेरुन्जेल आखा कान दिमागलाई बाध्न सक्ने क्षमताको गित बनेको छ ।
सम्झना भण्डारीको युवटयुव च्यानलबाट सार्वजनिक गितको भिडीयोलाई छायांकन गरेका हुन राजेश घिमिरेले भने सम्पादन गरेका हुन मनोज कार्किले ।
उसो त खेम र सम्झनाका यसअघिका गितहरु पनि निकै नै लोक प्रिय बनिसकेका छन । यो गितले नेपाली गितको संगितको आकाशमा अझ धेरै छलांग मारोस हाम्रो धेरै धेरै शुभकामना ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]