०४ जेठ २०७८, मंगलबार
Close
बिज्ञापन
नवलपरासीमा गाँजासहित एकजना पक्राउ

जनता बुलेटिन बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

पश्चिम । नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ बाट प्रतिबन्धित गाँजासहित १ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । गोबरहिया प्रहरी चौकी ईन्चार्ज एलबि सेन्चुरी सहित प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा सरावल गाउँपालिकाको वडा नं। ५ छोट्कि दुबौलिया स्थित बाटोमा चेकजाच गर्दा पक्राउ परेका हुन् ।

सरावल वडा नं ५ छोट्कि दुबौलियाको बर्ष २९ को कोइल केवटको शरीर र झोलाको खानतलासी गर्दा सहानिले बोकेको झोलाबाट २ किलो गाँजा वरामद भएको वडा नम्बर ५ वडा अध्यक्ष दिनेश सहानीले बताए। बैशाख ८ गते बुधबार पक्राउ परेका केवटलाई मुचल्का सहित जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पठाएको गोबरहिया प्रहरी चौकी ईन्चार्ज एलबि सेन्चुरीकर जानकारी दिए।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]