३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

Janata Bulletin शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले शुक्रबार सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरिएको जानकारी दिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको उनले जनाएका छन् ।

प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम (३) बमोजिम सांसदहरुलाई अधिवेशन अन्त्यबारे यसै सूचनामार्फत जानकारी गराइएको उनले बताए ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]