३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
प्रताप दासको ‘नाम केवल तिम्रो’ सार्वजनिक

Janata Bulletin बुधबार, भाद्र १६, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

गायक प्रताप दासको स्वरमा समावेश ‘नाम केवल तिम्रो’ सार्वजनिक गरिएको छ । सागर अधिकारीको संगीत रहेको यो गीतमा गीतकार डाक्टर डीआर उपाध्यायको शब्द समावेश छ । यो गीतले आफूले माया गरेकी मायालुको तारिफ गरेको छ । गीतको भिडियोमा अनुप बोहरा र रक्षा न्यौपानेको अभिनय हेर्न सकिन्छ ।

कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा सुजन श्रेष्ठको छायाँकन र युवराज खत्रीको सम्पादन छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]