३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
तिलोत्तमामा मोटरसाईकल दुर्घटनामा हुदाँ शंकरनगरका खरेलको ज्यान गयो

Janata Bulletin बिहिबार, भाद्र २४, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

बुटवल । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तिलोत्तमाको शंकरनगरस्थित भित्री सडकमा गयराति लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सो दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका २ का १८ वर्षीय प्रबेश खरेलको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते खरेलको उपचारका क्रममा मणिग्राममा स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको हो ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]