३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
रोट्र्याक्ट र रोटरी क्लब अफ मणिग्रामको संयुक्त आयोजनामा वृक्षारोपण सम्पन्न ।

छाया पन्थ आइतबार, आश्विन १७, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

बुटवल -“स्वार्थभन्दा माथि सेवा” आत्मसात गर्दै रोट्र्याक्ट र रोटरी क्लब अफ मणिग्रामको संयुक्त आयाेजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे छ । तिलोत्तमा नगरपालिका मङ्लापुर ईलाका प्रहरी कार्यालयको परिसरमा क्लबका सल्लाहकार रो.लक्ष्मण ज्ञवालिको को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

दुवै क्लबका अध्यक्ष द्वय रो.केशब न्यौपाने र रो.निराजन अर्याल,प्रहरी निरीक्षक लक्ष्मण डागीं , रोटरी क्लब अफ मणिग्रामकी स्थापक अध्यक्ष राजु देवि खनाल, पुर्व अध्यक्ष कृष्ण नेपालको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन भएको हो।
वृक्षारोपण कार्यक्रम रोटरी क्लब अफ मणिग्रामका सचिव सागर पाठकको संचालन, कार्यक्रमका संयोजक रो.प्रतिक पौड्यालको स्वागत, दुवै क्लबका पदाधिकारी र सदस्यहरुको सहभागितामा वृक्षारोपण कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न भएको हो। कार्यक्रम मा ३० ओटा अन्य रुखहरुका बिरुवा र २० ओटा विभिन्न किसिमका फलफुलका बिरुवाहरू राेपिएकाे हाे ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]