३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
तिलोत्तमा १४ को वडा भेला सम्पन्न

छाया पन्थ आइतबार, आश्विन १७, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

तिलोतमा – तिलोत्तमा नगरपालिकाको वाड नम्बर १४ मा वडा भेला सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपाल तिलोत्तमा नगर कमिटीको आयोजनामा तिलोत्तमा १४ मा गरिएको कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य , प्रचार विभाग प्रमुख एवम् तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरू प्रिया भण्डारी , कैलाश रोक्का , युवराज पराजुलीको उपस्थित रहेकोथियो । त्यस्तै कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्यहरू ईश्वर न्यौपाने , छत्रदेव पाण्डेय , सपना , राजकुमार क्षत्रीको उपस्थित रहेको थियो । सो भेलाले तिलोत्तमा वाड नम्बर १४ अध्यक्ष अमित थापाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । राष्ट्रिय युवा संघ नेपाल तिलोत्तमा कमिटी अध्यक्ष दिपेश कडेलको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित कमिटीलाई बधाइ तथ सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको छ । कार्यक्रममा राष्टिय युवा संघ नेपाल केन्दिय कमिटि सदस्य इश्वर न्यौपाने , राष्टिय युवा संघ नेपाल जिल्ला कायालय सदस्य युवराज पराजुली , नेकपा एमाले नगर अध्यक्ष प्रमुख अतिथि मोहन चापागाईं , नेकपा एमाले जिल्ला सदस्य एवं युवा सह ईन्चाज युगल पाण्डेलगायत बोल्नुभएको थियो ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]