३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
मंसिरमा प्रेमी निर्माणसँग बिहे गर्दै प्रविशा

गायिका प्रविशा अधिकारी बिबाह बन्धनमा बाँधिने तयारी गरेकी छिन् । उनी, अमेरिकामा रहँदै आएका निर्माण सिटौलासँग बिहेको तयारीमा छिन् । गायिका अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै मंसिरमा बिहेको कुरा भैरहेको बताइन् । प्रविशाले भनिन्–‘हुनत, असोजमा बिहे गर्ने भन्ने कुरा भएको थियो ...

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक

काठमाण्डाै – अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने सरकारले निर्णय गरेको हो । चर्चित गायिका ...

कमेडी च्याम्पियनको उपाधि भरतमणिलाई, जिते कार र २५ लाख नगद

काठमाडौं । कमेडी च्याम्पियन सिजन- २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । उत्कृष्ट प्रस्तुति दिँदै टप – ३ मा पुगेका ताप्लेजुङका पौडेल उपाधि चुम्न सफल भएका हुन् । कमेडी च्याम्पियनको फिनाले शनिबार सम्पन्न भएको थियो । उक्त फिनालेमा दर्शकहरुबाट ...

जन्मदिनमा सुप्रियासँग सुदर्शनले गरे इन्गेजमेन्ट

नेपाली चलचित्र क्षेत्रमा निर्देशक सुदर्शन थापा लभ स्टोरी चलचित्र निर्देशनमा माहिर मानिन्छन् । ‘मेरो एउटा साथी छ’देखि सुरु भएको सुदर्शनको चलचित्र निर्देशन यात्रा ‘म यस्तो गीत गाउँछु २’ सम्म आइपुग्दा झनै उचाइमा पुगेको छ । चलचित्र ‘मेरो लभ स्टोरी, मधुमास, ...

कक्षा १२ को परीक्षा तयारीमा करिश्मा, छोडिन् सबै काम

नेपाली फिल्म क्षेत्रकी सदावहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको सक्रियता लोभलाग्दो छ । अभिनयको अलवा उनी समाजसेवा, ब्यवसाय लगायत धेरै विधामा सक्रिय छिन् । केही अगाडिसम्म राजनीतिमा समेत आवद्ध उनले अहिले आफुलाई राजनीतिबाट अलग राखेको बताएकी छन् । करिश्माले केही दिन ...

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम ...

नायिका वर्षाले किनिन् साढे २ करोडमा अपार्टमेन्ट

नेपाली चलचित्रका कलाकारहरुको जीवनशैली फेरिदो छ । महंगा गाडी र अपार्टमेन्ट खरिद गर्दै कलाकारहरु आनन्दको जीवन विताउन चाहन्छन् । केही हप्ता अगाडि मात्र गायक प्रकाश सपुत, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकार जितु नेपालले महंगो रकममा कार खरिद गरेका ...

लोकदोहोरी कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

लोकदोहोरी कलाकारहरुले कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप लगाएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको पहलमा कलाकारहरुले खोप लगाएका हुन् । सोमबार सिभिल हस्पिटल नयाँ बानेश्वरमा लोकदोहोरी कलाकारहरुले खोपको पहिलो मात्रा लगाएका छन् । देवी घर्ती, राजु ढकाल, खेम ...

बानेश्वरमा हल निर्माण गर्दै दीपक र दीपा

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले राजधानीमा एउटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने भएका छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक घरमा उनीहरुले दुईवटा पर्दा सहितको हल निर्माण गरिरहेका छन् । जसको काम अहिले धमाधम भइरहेको दीपकराज गिरीले बताए । ...

यसै वर्ष आलिया र रणवीरको विवाह !

विवाह कहिले गर्ने ? बलिउड कलाकार रणवीर कपुर र आलिया भट्टलाई धेरै फ्यानले गर्ने प्रश्न हो यो । लामो समयदेखि एक डेटमा रहेका यो जोडीलाई अक्सर एकसाथ देख्न पनि सकिन्छ । तर उनीहरुले आफ्नो सम्बन्धको बारेमा खुलेर अहिलेसम्म बोलेका छैनन् ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : janatabu[email protected]