०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
‘ए मेरो हजुर ४’ चैत्र २५ मा आउने

गतबर्ष नै चलचित्रको प्रदर्शन मिति तोकेर ढुक्कले बसेका धेरै निर्माताहरुलाई वैशाखमा दोश्रो चरणको कोरोनाको त्रास सुरु भएपछि तनाव भयो । अधिकांश निर्माताहरु चलचित्रको काम सकेर रिलिज गर्ने सोचका साथ अगाडि बढेका थिए । निर्माता सुनिलकुमार थापाले पनि चलचित्र ‘ए मेरो ...

जन्मदिनमा सुप्रियासँग सुदर्शनले गरे इन्गेजमेन्ट

नेपाली चलचित्र क्षेत्रमा निर्देशक सुदर्शन थापा लभ स्टोरी चलचित्र निर्देशनमा माहिर मानिन्छन् । ‘मेरो एउटा साथी छ’देखि सुरु भएको सुदर्शनको चलचित्र निर्देशन यात्रा ‘म यस्तो गीत गाउँछु २’ सम्म आइपुग्दा झनै उचाइमा पुगेको छ । चलचित्र ‘मेरो लभ स्टोरी, मधुमास, ...

कक्षा १२ को परीक्षा तयारीमा करिश्मा, छोडिन् सबै काम

नेपाली फिल्म क्षेत्रकी सदावहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको सक्रियता लोभलाग्दो छ । अभिनयको अलवा उनी समाजसेवा, ब्यवसाय लगायत धेरै विधामा सक्रिय छिन् । केही अगाडिसम्म राजनीतिमा समेत आवद्ध उनले अहिले आफुलाई राजनीतिबाट अलग राखेको बताएकी छन् । करिश्माले केही दिन ...

अभिनेत्री सुरक्षा पन्तको अभिनय ‘ग्रीन बर्ड’ मा पनि रहने

अभिनेत्री सुरक्षा पन्तको अभिनय ‘ग्रीन बर्ड’ मा पनि रहने भएको छ । छायाँकनको तयारीमा रहेको यो फिल्ममा उनी मुख्य भुमिकामा देखिन लागेकी हुन् । योङ स्टार सिनेमा र निर्वाण फिल्म स्कुलले संयुक्त निर्माण गर्न लागेको फिल्मको केही अगाडि घोषणा भएको ...

नायिका वर्षाले किनिन् साढे २ करोडमा अपार्टमेन्ट

नेपाली चलचित्रका कलाकारहरुको जीवनशैली फेरिदो छ । महंगा गाडी र अपार्टमेन्ट खरिद गर्दै कलाकारहरु आनन्दको जीवन विताउन चाहन्छन् । केही हप्ता अगाडि मात्र गायक प्रकाश सपुत, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकार जितु नेपालले महंगो रकममा कार खरिद गरेका ...

‘हिँड्दा हिँड्दै’ को छायाँकन सकियो

प्रेमकथामा निर्माण भएको फिल्म ‘हिँड्दा हिँड्दै’को छायाँकन सकिएको छ । निषेधाज्ञाका कारण छायाँकन रोकिएको फिल्मका केही दिन अगाडि छायाँकन सुरु भएको थियो । सोमबार लमजुङमा फिल्मको अन्तिम दृश्यको छायाँकनसँगै फिल्म सकिएको हो । फिल्म सकिएपछि निर्माण युनिट समेत काठमाडौ फर्किएको ...

‘एक्स ९’ मा जोडिएलान् त सोनु सुद ?

‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्मको अहिले चर्चा चुलिएको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्मका लागि अन्य नायकको रुपमा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल समेत छानिएका छन् । निर्माण युनिट फिल्मका ...

‘सम्झिनी पानी छम्किनी’ गीतको बोलबाट फिल्म बन्ने !

गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम सांगीतिक क्षेत्रमा बढेको छ । कतिपय हिट गीतको नामबाट फिल्म पनि बनेका छन् । यस्तैमा गायक तथा मोडल सम्राट चौलागाईंले पनि आफ्नो हिट गीत ‘सम्झिनी पानी छम्किनी’ को नाममा फिल्म बनाउने भएका छन् ...

पल र पूजाको नयाँ भिडियो ‘ए साइँली’ रिलिज (भिडियो)

नायक पल शाह र नायिका पूजा शर्माको जोडी पुनः दर्शकमाझ आएका छन् । ‘ए साइँली’ बोलको गीतमा पल र पूजा रमाइलो र रोमान्टिक रुपमा प्रस्तुत छन् । भिडियो : टासी लामाको स्वर रहेको ए साइँली गीतमा उदास लामाको शब्द तथा ...

राजेशपायलले गरे ‘डन २’ को सुरुवात

वि.सं २०६३ को हिट फिल्म ‘मिस्टर डन’को सिक्वेलको रुपमा ‘डन २’ निर्माण हुने भएको छ । दिनेश पाख्रिनको निर्देशनमा फिल्म निर्माण हुन लागेको हो । फिल्मको सुरुवात गीत रेकर्डिङबाट गरिएको छ । फिल्ममा रहने ‘बग्यो त्रिशुली’ बोलको रोमान्टिक गीत गायक ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]