३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
सरकार र उखु किसानबीच ४ बुँदे सहमति : २१ दिनभित्र पैसा पाउने, आन्दोलन स्थगित

काठमाण्डौ – सरकार र आन्दोलनरत किसानबीच चार बुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको सहमतिअनुसार किसानले चिनी उद्योगीबाट २१ दिनभित्र ६५ करोड रुपैयाँ भुक्तानी पाउने छन् । २१ दिनभित्र भुक्तानी नभएमा मन्त्रालयले सबै उद्योगको सम्पत्ति रोक्का ...

७ चिनी उद्योगले किसानलाई ८९ करोड तिर्न बाँकी

छापाबाट-कृषि प्रधान मानिएको देशका किसान उखुको भुक्तानी माग्न चिसो झेल्दै संघीय राजधानी काठमाडौं आएका छन् । किसानलाई राहत दिनुपर्ने सरकारले उखुको भुक्तानी दिलाउन नसक्दा उनीहरूले आइतबार माइतीघर मण्डलमा आक्रोश पोखे । पछिल्लोपल्ट जनही ८ सय भाडा बुझाएर सर्लाहीबाट रात्रिबस चढेर ...

कृषि विश्वविद्यालयको वन संकायमा विवाद मिल्यो, धमाधम विद्यार्थी भर्ना

११ मंसिर, चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तर्गत वन संकाय हेटौंडाको विवाद मिलेपछि विद्यार्थी भर्ना लिन थालिएको छ । वन संकायको आंगिक क्याम्पस कटारी र हेटौंडा संकायमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता मिचिएपछि उत्पन्न विवादका कारणले विद्यार्थी भर्ना रोकिएको थियो ...

रुपन्देहीकाे अन्नपूर्ण एग्रो इण्डष्ट्रिज कृषिमा दाेश्राेपटक पनि उत्कृष्ट करदाता घोषित

बुटवल, रुपन्देहीकाे अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रा.लि दाेश्राेपटक पनि उत्कृष्ट करदाता घोषित भएकाे छ । नेपाल सरकारले ९औं राष्ट्रिय कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गरेको हाे । आन्तरिक राजस्व विभागले कर सप्ताहको आज अन्तिम दिन उत्कृष्ट १५ करदाताको नाम ...

माथिल्लाे सगरमाथाका ३ जिल्लामा धान उत्पादन बढ्याे

साेलुखुम्बु – माथिल्लो सगरमाथाका तीन वटा जिल्लामा यस वर्ष धान उत्पादन बढेकाे छ । सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गामा यस वर्ष धान उत्पादन बढेकाे सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएको छ । सोलुखुम्बुमा यस वर्ष ३ दशमलव २५ प्रतिशतले धान उत्पादन ...

गुल्मीको धुर्कोट गाउँपालिकाले कृषि उत्पादनमुखी कार्यक्रम गर्ने

गुल्मी, २० कार्तिक । गुल्मीको धुर्कोट गाउँपालिकाले बेरोजगारी लाई स्वरोजगार दिने उदेश्यका साथ कृषि उत्पादनमुखी कार्यक्रम गर्ने भएको छ । स्थानिय स्तरमा रहेको बेरोजगारी समस्या समाधान गर्न तथा कृषकहरुलाई सहुलियत प्रदान गर्न यस्तो कार्यक्रम गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत काशिराम ...

तिलोत्तमामा सामूहिक आलु खेती सुरु

बुटवल कार्तिक १७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यो वर्षबाट ६० बिगाहा क्षेत्रफलमा आलुको सामूहिक खेती सुरु गरिएको छ । कोरोना महामारीमा स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्दै आलुको उत्पादन बढाउन नगरपालिकाले किसानलाई व्यवसायिक आलु खेती तर्फ अग्रसर गराएको हो । ...

तिलोत्तमा नगरपालिकाले तोक्यो धानको समर्थन मूल्य

बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाको सहजीकरणमा सहकारीहरु किसानको धान संघीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद गर्न तयार भएका हुन् । संघीय सरकारले ...

धान बिक्री गरेको १५ दिनमै कृषकको हातमा पैसा

१२ कात्तिक, काठमाडौं । कृषकले धान बिक्री गरेको १५ दिनभित्रै रकम भुक्तानी पाउने भएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्था गर्ने निर्देशिका’मा किसानलाई पैसा नतिरेसम्म सहकारीले अनुदान नपाउने व्यवस्था गरिएको ...

काेराेना महामारीमा फस्टाएको बट्टाई पालन व्यवसाय

छाया पन्थ , बुटवल – दिनभर घरकै काममा सिमित हुने तिलाेत्तमा -१ की चाैबिस वर्षिय समिता कडेल हिजोआज बट्टाईकाे स्याहार सुसार गर्नमा व्यस्त छिन् । उनी तीन वर्ष अगाडि वैवाहिक बन्धनमा बाँधिएपछि घरकै काममा मात्रै सिमित भएकी थिइन् । करिब ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]