३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
कोरोनाका १२ सय ७१ संक्रमित थपिए, १४ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरस (कोभिड-१९)का १ हजार २ सय ७१ संक्रमित थपिएका छन् । पीसीआर र एन्टीजेनतर्फ गरी कुल ११ हजार ९ सय ४४ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । Advertisement पछिल्लो २४ घण्टामा ...

आज काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुने धेरै

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । यसअघि गएको शनिवार र आइतवार पनि सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी थियो । पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ...

थप २४३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १९२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ ...

थप ३,४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको ...

थप ३ हजार ४ सय ५१ जनामा काेराेना पुष्टि, ३५ सङ्क्रमितकाे ज्यान गयाे

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९३ जनाको पीसीआर र पाँच हजार पाँच सय १८ जनाको एन्टिजेन गरी १५ हजार ६ सय ११ जनाको नमुना परीक्षण ...

नेपालमा काेराेना पुष्टि हुनेकाे सङ्ख्या आठ लाख नाघ्याे,

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा तीन हजार नौ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या आठ लाख दुई हजार पाँच सय ६६ जना पुगेको स्वास्थ्य मन्त्रालयले ...

थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २२९४ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ...

खोप केन्द्रमा मुख्यमन्त्रीको अनुगमन : खोप केन्द्र बढाउन र भीडभाड कम गर्न निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराका खोप केन्द्रहरूको अनुगमन गरेका छन् । मंगलबार पोखरामा कोरोना विरुद्धको ‘भेरोसेल’ खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको र घण्टौँसम्म लाइनमा बस्नु परेको जनगुनासो आएपछि मुख्यमन्त्री पोखरेलले आकस्मिक रूपमा अनुगमन गरेका हुन् । मुख्यमन्त्री ...

एकै दिन झण्डै ५ हजार जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

२६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ...

गायक कुमार बस्नेतलाई कोरोना संक्रमण

वरिष्ठ लोकगायक कुमार बस्नेत कोरोना संक्रमित भएका छन् । बस्नेतमा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो । ‘केही दिनदेखि शारीरिक असहज महसुस भइरहेको थियो । शंका लागेर पिसिआर टेष्ट गराएको कोरोना संक्रमित पुष्टि भयो’ बस्नेतले भने, ‘अहिलेसम्म त्यस्तो केही ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]