३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान ओमान जाँदै

काठमाण्डाै – त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । विश्व क्रिकेट ...

गौरिकाले खोपिन् ओलम्पिकको ट्याटू

गौरिका सिंहले आफ्नो शरीरमा ओलम्पिकको रिङको ट्याटू खोपेकी छिन् । हालै मात्र सम्पन्न टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी गौरिकाले प्रतियोगिता लगत्तै ट्याटू बनाएकी हुन् । सामाजिक सञ्जालमा ट्याटू खोपेको भिडियो सेयर गर्दै गौरिकाले राम्रो ट्याटू बनाइदिएकोमा खुसी व्यक्त गरेकी छन् ...

टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ...

नेपालमा तय भएकाे एएफसी महिला एसियन कपकाे छनाेट खेल उज्वेकिस्तानमा हुने

काठमाण्डाै – नेपालमा तय भएको ‘एएफसी महिला एसियन कप–२०२२’ छनोट खेल अन्तर्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल उज्वेकिस्तानमा हुने ...

त्रिदेशीय टी–२० : आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

काठमाण्डाै – त्रिदेशीय टी–ट्वान्टी शृङ्खलामा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे हुनेछ । आज नेदरल्यान्ड्स मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा रहेको छ भने मलेसिया पहिलो जितको खोजीमा छ । तीन खेलमा ...

मलेसियामाथि नेपालकाे सानदार जित

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट प्रतियाेगिता अन्तर्गत साेमवार भएकाे खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेकाे छ । मलेसियाले दिएकाे एक सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपालले एक विकेटकाे क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायाे । ...

सैनामैनामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता

बुटवल । रुपन्देहीको सैनामैनामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड तथा चौथो नगर स्तरीय खेलकूद सप्ताह सुरु भएको छ । सैनामैना–७ मा अवस्थित सरस्वती विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा नगरका १८ सामुदायिक विद्यालयहरुको सहभागीता रहेको छ ।‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’–भन्ने मूल ...

आहा रारा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अफ्रिकन रुट्स खेल्दै

काठमाण्डाै – पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुने फाइनल खेलमा सङ्कटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । आज दुवै टिम पहिलो पटक प्रतियोगिताको ...

भैरहवामा जारी प्रदेशस्तरीय यू-१६ क्रिकेटमा दाङ र रुपन्देही फाइनलमा

भैरहवा । दाङ र रुपन्देही भैरहवामा जारी लुम्बिनी प्रदेशस्तरीय टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सेमिफाइनलमा दाङले रोल्पालाई ८३ रन र रुपन्देहीले पाल्पालाई ९९ रनले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । सिद्धार्थ रंगशालामा भएको पहिलो ...

त्रिदेशीय कप विजेता खेलाडीलाई सरकारले चार–चार लाख दिने

काठमाण्डाै – सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने भएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा गएकाे ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]