१६ साउन २०७८, शनिबार
Close
बिज्ञापन
युट्युब ट्रेन्डिङ नम्बर १ मा.. प्रकाश सपुतको ‘मेरो पनि होइन र यो देश ?’

सार्वजनिक भएको छोटो समय मै गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको १ नम्बर मा पर्न सफल भएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले यतीबेला ९ लाख १२ ...

लोकप्रिय सांगितीक जोडी संझना र खेमको कालिपारेको गितको चर्चा सर्वत्र ।

सरु मरासिनी- बुटवल , पछिल्लो समयको सफल अनि लोकप्रिय सांगितीक जोडि खेम सेन्चुरी र संझना भण्डारीको आवाजमा रहेको गित काली पारको यतिवेला निकै चर्चा कमाईरहेको छ । युवटयुवसगै टिकटकमा पनि यतिवेला कालीपारेकोले अति चर्चा पाईरहेको छ । सार्वजनिक भएको २ ...

चर्चित गायक प्रेम सापकोटा सोनुको मुटु बैना बजारमा ।। (भिडीयो सहित)

बुटवल , चर्चित गायक प्रेम सापकोटा सोनको नया गित बजारमा आएको छ । गायक प्रेमसापकोटा सोनु र गायिका रचना रिमालको स्वरमा नयां गित मुटु बैना डिजीटल बजारमा आएको हो । आर्यन न्यौपानेको लय शब्द रहेको गित प्रेम सापकोटा सोनुको आफनै ...

लोकप्रिय गायक खेम सेन्चुरी र निशा श्रीसको आवाजमा सारंगी रेटेसी सार्वजनिक ।।

जनता बुलेटिन , बुटवल । नेपाली लोकगित संगितको क्षेत्रमा लोकप्रिय नाम हो खेम सेन्चुरी । उनै लोकप्रिय सर्जक एव गायक खेम सेन्चुरीको आवाजमा नयां गित सार्वजनिक भएको छ । सारंगी रेटेसी बोलको गित भर्खर मात्रै सार्वजनिक भएको हो । लोकप्रिय ...

लोकप्रिय सर्जक राजकुमार बगरको शब्द संगितमा मलाई मन पर्ने गित सार्वजनिक ।।

जनता बुलेटिन , बुटवल – लोक प्रिय सर्जक राजकुमार बगरको शब्द संगितमा नयां गित मलाई मन पर्ने गित सार्वजनिक भएको छ । लोक प्रिय गायक किरण भुजेल र लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वरमा गित बजारमा आएको हो । तिम्रो मायां ...

‘बेनीको बजार,जता मायाँ उतै छ नजर .का सर्जक तथा गायक श्रेष्ठको निधन

म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ ...

गायिका अन्जु पन्तलाई उत्कृष्ट गायिकाको अवार्ड, संगीतरत्न शम्भूजितलाई संगीत साधक सम्मान

क्रियटिभ इनसाईट मिडियाले आयोजनामा नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१ काठमाडौंमा बिहिबार सम्पन्न भएको छ । राजधानीको कमलपोखरी स्थित रशियन कल्चरल सेन्टरमा आयोजना गरिएको अवार्ड समारोहमा चलचित्र, संगीत, फेशन, पर्यटन एवम् संस्कृति, सौन्दकला जस्ता विधामा अवार्ड प्रदान गरियो । गायिका अन्जु पन्तले ...

चर्चित अभिनेत्री मनिषा कोइरालाको स्वरमा आयो ‘महामृत्युञ्जय मन्त्र’हेर्नुहोस् भिडियो …

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाको स्वरमा शक्तिशाली शिव मन्त्र ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसर पारेर सार्वजनिक भएको ‘महामृत्युञ्जय मन्त्र’मा मनिषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वत्री खत्रीको स्वर छ । राजीव श्रेष्ठको सितारा, प्रेम रानीको बाँसुरी र विकास ...

राज सिग्देलको स्वरमा आयो नया गीत।

जनता बुलेटिन /बुटवल – सुगम संगीतको लागि राज सिग्देल नाम कुनै नया नौलो नाम पक्कै होइन। एक पछि अर्को मिठा गीत दिएर दर्शक माझ लोक प्रिय बनेका गायक राज सिग्देलको आवाजमा नया गीत सार्बजनिक भएको छ। छुटनलाई पो रैछ क्यारे ...

गायिका सुनितामीको गीत ढुङ्गाको मनले कमायो ५ लाख बढी दर्शक

जनाता बुलेटिन ,बुटवल – सार्वजनिक भएको छोटो समयमै चर्चित गायिका सुनितामी परीयारको गीत ढुङ्गा जस्तो मनले ५ लाख बढी दर्शक कमाउन सफल भएको छ । गायक सागर आले र सुनितामी परीयारको स्वर रहेको गीतले सार्वजनिक भएको लगभग २ हप्ताको अन्तरालमा ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]