०६ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
नेपालमा तीन खोपको परीक्षण प्रस्ताव

छापाबाट- कोरोना भाइरसविरुद्ध तीन कम्पनीका खोप नेपालमा परीक्षण गर्न प्रस्ताव आएको छ। खोपको क्लिनिकल ट्रायलका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डमा प्रस्ताव पुगेको छ। बोर्डले अनुमति नदिई नेपालमा क्लिनिकल ट्रायल गर्न पाइँदैन। बोर्डले अनुमति दिएपछि त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्छ। ...

नेकपा विवादको छिनोफानो अब निर्वाचन आयोगबाट, यस्तो छ कानूनी प्रावधान

छापाबाट -नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २ पक्षबीच दलको नाम, विधान, चिह्न लगायतका विषयमा उठेको विवाद निरुपण गर्ने अधिकार निर्वाचन आयोगलाई हुने कानूनमा स्पष्ट गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ मा कुनै पार्टीका २ वा २ ...

अमेरिकामा दोस्रो खोपलाई अनुमति

अमेरिकी सरकारले कोभिड–१९ विरुद्धको दोस्रो खोप प्रयोगका लागि अनुमति दिएको छ । योसँगै खोपको दसौं लाख मात्रा वितरण गर्नका लागि बाटो खुलेको अमेरिकी अधिकारीहरूले जनाएका छन् । अमेरिकी नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले शुक्रबार मोडर्नाको खोप आपत्कालीन ...

बैङ्कहरुले ल्याए नयाँ ब्याज दर

चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् । गत साता नेपाल ...

विद्यालय खोल्न हतार नगरौँ : स्वास्थ्य मन्त्रालय

छापाबाट -कोरोना सङ्क्रमणको जोखिम उच्च रहेका चार जिल्लामा तत्काल विद्यालय नखुलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा अझै पनि सङ्क्रमितको सङ्ख्या उच्च रहेको तथा जोखिम कम नभएकाले केही समय पर्खन मन्त्रालयले आग्रह ...

७ चिनी उद्योगले किसानलाई ८९ करोड तिर्न बाँकी

छापाबाट-कृषि प्रधान मानिएको देशका किसान उखुको भुक्तानी माग्न चिसो झेल्दै संघीय राजधानी काठमाडौं आएका छन् । किसानलाई राहत दिनुपर्ने सरकारले उखुको भुक्तानी दिलाउन नसक्दा उनीहरूले आइतबार माइतीघर मण्डलमा आक्रोश पोखे । पछिल्लोपल्ट जनही ८ सय भाडा बुझाएर सर्लाहीबाट रात्रिबस चढेर ...

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्ष थुनामा

छापाबाट-बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउन भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातलाई थुनुवाका रूपमा डिल्लीबजारस्थित कारागार चलान गरिएको छ । विशेष अदालतले थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएपछि उनलाई कारागार लगिएको हो ...

स्थानीय तहमा २९ पद रिक्त : उपनिर्वाचनको अन्योल कायमै

पत्रपत्रिकाबाट- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा विभिन्न कारणले हाल २९ पद रिक्त भएको विवरण निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । रिक्त पदमा उपनिर्वाचन हुने वा नहुने अन्योल कायमै छ । साढे तीन वर्षअघि २०७४ साल वैशाख ३१ ...

ब्याज अनुदानमा उद्यमीलाई निर्व्याजी ऋण उपलब्ध हुँदै

छापाबाट – लुम्बिनी प्रदेश सरकारले उद्यमी विकासका लागि ब्याज अनुदानमा करिब डेढ अर्ब ऋण दिन थालेको छ। कोरोना महामारीपछि उत्पन्न बेरोजगारी समस्या न्यूनीकरण गर्दै स्वदेशमै उद्यम विकास गर्ने योजनासहित शून्य ब्याजदरमा ऋण दिन लागिएको हो। प्रदेश सरकारले १२ जिल्लामा करिब ...

झस्किरहन्छन् सम्झनाका बहिनीहरू

छापाबाट – मूलढोकाबाट भित्र छिर्नेबित्तिकै रंगीन फ्रेममा सजिएको एउटा हँसिलो तस्बिर आँखामा ठोकिन्छ । त्यो तस्बिरमा मन्द मुस्कानसहित घरअगाडि उभिएकी देखिने सम्झना कामीको भौतिक अस्तित्व अब यही फ्रेमभित्र मात्रै सीमित छ । गत असोज ७ गते बलात्कारपछि बीभत्स हत्या गरिएकी ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]