१६ साउन २०७८, शनिबार
Close
बिज्ञापन
सङ्क्रमितले भरिए लुम्बिनी प्रदेशका काेराेना अस्पताल

दाङ – कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै दाङसहित लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल बिरामीले भरिएका छन् । कोरोना विशेष अस्पताल बिरामीले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको छ । दाङको बेलझुण्डी, रुपन्देहीको बुटवल, भैरहवा र बाँकेको नेपालगञ्जमा रहेका ...

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । उनीहरु जसपाका सांसद हुन् । सोमबार सरकार विरुद्ध ...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्य इन्द्रजित थारुले अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो । अविश्वासको प्रस्तावमा ४१ सांसदको हस्ताक्षर रहेको ...

लुम्बिनी प्रदेशद्वारा रुपन्देही र बाँकेमा विद्युतीय बस सञ्चालन गर्ने तयारी

दाङ – लुम्बिनी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष प्रदेशका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेशको रुपन्देही र बाँके जिल्लाका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेकाे हाे । प्रदेश सरकारले तीन ठाउँमा विद्युतीय ...

महिला हिंसा अन्त्यकालागि कानुन कार्यान्वयन आवश्यक: मुख्यमन्त्री पोखरेल

दाङ, फागुन २४। लुम्बिनी पदेशका मुख्य मन्त्री शंकर पोखरलले महिला हिंसा अन्त्यका लागि कानुन कार्यान्वयन हुन आवश्यक रहेको बताउनुभएको छ। १११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना दिँदै उहाँले कानुन कार्यान्वयनमा राज्यलाई सघाउँनु पर्ने बताउनुभएको छ । ‘अझै नेपाली महिला ...

ब्याज अनुदानमा उद्यमीलाई निर्व्याजी ऋण उपलब्ध हुँदै

छापाबाट – लुम्बिनी प्रदेश सरकारले उद्यमी विकासका लागि ब्याज अनुदानमा करिब डेढ अर्ब ऋण दिन थालेको छ। कोरोना महामारीपछि उत्पन्न बेरोजगारी समस्या न्यूनीकरण गर्दै स्वदेशमै उद्यम विकास गर्ने योजनासहित शून्य ब्याजदरमा ऋण दिन लागिएको हो। प्रदेश सरकारले १२ जिल्लामा करिब ...

झुम्सा खानेपानी आयोजनाको काम शुरुः बुटवल र तिनाउलाई सहकार्य गर्न आग्रह

रुपन्देही । बुटवलमा खानेपानीको सहज आपूर्तिका लागि झुम्सा खानेपानी आयोजनाको काम शुरु भएको छ । खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उपमहानगरपालिकाका सबै वडामा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको हो । संस्थानले पाल्पा जिल्लाको तिनाउ ...

लुम्बिनी प्रदेशका १४ सहित ४० सहकारीले पाए ‘प्रोबेसन ब्राण्ड’

६ मंसिर, बुटवल । लुम्बिनी प्रदेशका १४ सहित ६ वटा प्रदेशका ४० वटा सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड प्राप्त गरेका छन् । लुम्बिनी प्रदेश र बागमती प्रदेशबाट सबैभन्दा धेरै १४–१४ वटा सहकारीले यो ब्राण्ड पाएका हुन् ...

गुल्मीको धुर्कोट गाउँपालिकाले कृषि उत्पादनमुखी कार्यक्रम गर्ने

गुल्मी, २० कार्तिक । गुल्मीको धुर्कोट गाउँपालिकाले बेरोजगारी लाई स्वरोजगार दिने उदेश्यका साथ कृषि उत्पादनमुखी कार्यक्रम गर्ने भएको छ । स्थानिय स्तरमा रहेको बेरोजगारी समस्या समाधान गर्न तथा कृषकहरुलाई सहुलियत प्रदान गर्न यस्तो कार्यक्रम गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत काशिराम ...

नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु

दाङ – लुम्बिनी प्रदेशको राजधानी गढवा गाउँपालिका १ काे बडहरा र राप्ती गाउँपालिका ३ काे खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ । याे पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]