०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
ब्याज अनुदानमा उद्यमीलाई निर्व्याजी ऋण उपलब्ध हुँदै

छापाबाट – लुम्बिनी प्रदेश सरकारले उद्यमी विकासका लागि ब्याज अनुदानमा करिब डेढ अर्ब ऋण दिन थालेको छ। कोरोना महामारीपछि उत्पन्न बेरोजगारी समस्या न्यूनीकरण गर्दै स्वदेशमै उद्यम विकास गर्ने योजनासहित शून्य ब्याजदरमा ऋण दिन लागिएको हो। प्रदेश सरकारले १२ जिल्लामा करिब ...

झुम्सा खानेपानी आयोजनाको काम शुरुः बुटवल र तिनाउलाई सहकार्य गर्न आग्रह

रुपन्देही । बुटवलमा खानेपानीको सहज आपूर्तिका लागि झुम्सा खानेपानी आयोजनाको काम शुरु भएको छ । खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उपमहानगरपालिकाका सबै वडामा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको हो । संस्थानले पाल्पा जिल्लाको तिनाउ ...

लुम्बिनी प्रदेशका १४ सहित ४० सहकारीले पाए ‘प्रोबेसन ब्राण्ड’

६ मंसिर, बुटवल । लुम्बिनी प्रदेशका १४ सहित ६ वटा प्रदेशका ४० वटा सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड प्राप्त गरेका छन् । लुम्बिनी प्रदेश र बागमती प्रदेशबाट सबैभन्दा धेरै १४–१४ वटा सहकारीले यो ब्राण्ड पाएका हुन् ...

गुल्मीको धुर्कोट गाउँपालिकाले कृषि उत्पादनमुखी कार्यक्रम गर्ने

गुल्मी, २० कार्तिक । गुल्मीको धुर्कोट गाउँपालिकाले बेरोजगारी लाई स्वरोजगार दिने उदेश्यका साथ कृषि उत्पादनमुखी कार्यक्रम गर्ने भएको छ । स्थानिय स्तरमा रहेको बेरोजगारी समस्या समाधान गर्न तथा कृषकहरुलाई सहुलियत प्रदान गर्न यस्तो कार्यक्रम गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत काशिराम ...

नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु

दाङ – लुम्बिनी प्रदेशको राजधानी गढवा गाउँपालिका १ काे बडहरा र राप्ती गाउँपालिका ३ काे खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ । याे पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक ...

लुम्बिनी प्रदेश सभामा कांग्रेस प्रमुख सचेतकमा फखरुद्दिन नियुक्त

१८ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ (१) को अधिकार प्रयोग ...

बालविवाह रोक्न लुम्बिनी प्रदेशमा १५ दिने अभियान सुरु

दाङ – बालविवाह रोक्न लुम्बिनी प्रदेशमा १५ दिने अभियान सुरु भएको छ । अभियान अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा गरी १२ सय बढी कार्यक्रम हुने भएका छन् । बालविवाह नरोकिएको गुनासोपछि प्रदेश प्रहरी कार्यालय दाङले १५ दिने अभियान सुरु ...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङ देउखुरीमा राख्ने तयारी ।

८ कात्तिक, दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । तिहारपछि ...

राजपत्रमा ‘देउखुरी’ लेखेपछि लुम्बिनी प्रदेशको राजधानीमा फेरि विवाद

बुटवल । सरकारको प्रस्ताव प्रदेश सभाले हुबहु पारित गरेभन्दा फरक ढंगले राजपत्र प्रकाशित गरिएको भन्दै लुम्बिनी प्रदेशको राजधानीबारे फेरि विवाद उब्जेको छ । सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको ...

भालुवाङ प्रदेश राजधानी घोषणा भएपछि दाङमा दीपावली

दाङ – प्रदेश नम्बर ५ सरकारले राजधानी र नामाकरण टुङ्गो लगाएसँगै दाङलगायतका जिल्लामा खुसीयाली मनाउन थालिएको छ । दाङको भालुवाङ क्षेत्र राजधानी घोषणा भएपछि विशेषगरी भालुवाङसहित जिल्लाका सबै ठाउँमा खुसीयाली मनाइएको हो । प्रदेश सभामुखले दाङको भालुवाङ क्षेत्र राजधानीको प्रस्ताव ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]