०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
अर्घाखाँचीका एक युवकको भारतमा कोभीड – १९ ले लियो ज्यान

बैशाख ५ – अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर- ३ धारापानीका एक युवकको भारतको हरियाणा गुंडगाउँमा कोभिड -१९ बाट निशान भएको छ। कोभिड -१९ बाट निधन हुँनेमा भुमिकास्थान ३ धारापानीको बादखर्क निवासी अन्दाजी ४० बर्षिय हुमबहादुर भुसाल रहेँका छन्। मृतक ...

भारतमा एकैदिन थपिए एक लाख ६९ हजार नयाँ संक्रमित

३० चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । एकैदिन कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उक्त अवधिमा थप ९०४ जनाको कोरोना संक्रमणको ...

बेइजिङ बन्यो सबैभन्दा धेरै अर्बपति बस्ने सहर, विश्वमा हरेक १७ घण्टामा एक अर्बपति थपिँदै

काठमाण्डाै – चीनको राजधानी बेइजिङ संसारकै धेरै अर्बपति बस्ने सहर बनेको छ । फोर्ब्स पत्रिकाको नयाँ रिपोर्टअनुसार अमेरिकाको न्युयोर्कलाई पछि पार्दै बेइजिङ सबैभन्दा धेरै अर्बपति बस्ने सहर बनेको हो । गएको वर्ष बेइजिङमा ३३ जना अर्बपति थपिएर एक सय जना ...

म्यानमारमा भइरहेकाे प्रदर्शनमा ज्यान गुमाउनेकाे सङ्ख्या पाँच सय ८० नाघ्यो

काठमाण्डाै – म्यानमारमा भइरहेको प्रदर्शनमा सैन्य सरकारको दमनबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ८० नाघेको छ । बुधवार एकैदिन १३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ८० नाघेकाे समाचार संस्था रोयटर्सले जनाएको छ । अहिलेसम्म ज्यान गुमाउनेहरूमा धेरैजसो ...

कोरोना सङ्क्रमण बढ्दै गएपछि दिल्लीमा अप्रिल ३० सम्म रात्रिकालीन कर्फ्यु

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि भारतको राजधानी दिल्लीमा मङ्गलवार (आज) देखि लागू हुने गरी रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । राति दश बजेदेखि बिहान पाँच बजेसम्मका लागि कर्फ्युको घोषणा गरिएको बीबीसीले जनाएको छ । दिल्ली सरकारका अनुसार ...

अफगानिस्तान : सेनाको गाडीमा विस्फोट हुँदा १ को मृत्यु, ४ घाइते

एजेन्सी-अफगानिस्तानको रानधानी काबुलको काराबाग जिल्लामा सोमवार सेनाको एक वाहनलाई तारो बनाएर आईईडी विस्फोट गरिएको छ । विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । स्थानीय समयअनुसार बिहान ७ बजेतिर घटना भएको हो । प्रहरीले जानकारी ...

४५ वर्षमाथिका व्यक्तिलाई मात्रै काेराेना खाेप लगाउने भारतकाे तयारी

काठमाण्डाै – भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्य र प्रदेशहरूमा स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा काम गर्नेहरुलाई खोप लगाउन दर्ता प्रक्रिया रोक्न निर्देशन दिएको छ । मानिसहरुले अनुचित रुपमा लाभग्राहीको सूचीमा नाम दर्ता गराएको भन्दै तत्कालका लागि खोप दर्ता नगराउन निर्देशन दिएको ...

भारतबाट पेय पदार्थ ल्याउन रोक

नेपालगञ्ज भन्सार कार्यालयले भारतबाट पेय पदार्थ ल्याउन रोक लगाएको छ। सीमावर्ती भारतीय बजार रुपैडिया पुग्ने नेपालीले फर्किंदा कोकाकोला, फेन्टा, ड्युलगायतका पेय पदार्थ लिएर आउने गरेका थिए। गर्मी बढेसँगै पेय पदार्थको माग अत्यधिक बढेपछि भारतीय बजारमा सस्तोमा पाइने भएपछि नेपालीले त्यहीँबाट ...

भारतमा कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु

काठमाण्डाै – भारतमा आजदेखि कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु हुँदैछ । यो चरणमा ४५ वर्षभन्दा माथिका सबैलाई खोप दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा ४५ वर्षमाथिका ३४ करोड नागरिक रहेका अनुमान छ । यसमध्ये गम्भीर बिरामी र दीर्घरोगीलाई ...

अस्ट्रेलियामा बाढी : १८ हजार नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याइयाे

काठमाण्डाै – अस्ट्रेलियाको दक्षिण–पूर्वी राज्यमा लगातारको वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ । न्यु साउथ वेल्समा बाढीमा फसेका झण्डै १८ हजार मानिसलाई निकालेर सुरक्षित स्थानमा पुर्‍याइएकाे बीबीसीले जनाएको छ । न्यु साउथ वेल्सको राजधानी सिड्नी र दक्षिण–पूर्वी राज्य ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]