१६ साउन २०७८, शनिबार
Close
बिज्ञापन
भारत : कोरोना सङ्क्रमण दर अस्वाभाविक रुपमा बढ्याे, २४ घण्टामा ४३ हजार सङ्क्रमित थपिए

काठमाण्डाै – भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ...

भारतमा काेराेना सङ्क्रमण दर उच्च, निर्णायक कदम चाल्न मोदीको निर्देशन

काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका विभिन्न सहरमा बढ्दो क्रममा रहेको कोरोना सङ्क्रमण नियन्त्रणबारे विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको छ । भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोनाविरुद्धको कोरोना सङ्क्रमण नियन्त्रणको प्रयास र खोप वितरणको योजनाबारे छलफल गर्नुभएको बीबीसीले जनाएको ...

आयो रुवाउने खबर । क्यासेट टेपका आविस्कारक ओटन्सको नि;धन।

क्यासेट टेपका निर्माता ल्यु ओटन्सको ९४ वर्षको उमेरमा निधन भएको छ। उनको यही हप्ता नेदरल्यान्डस्थित आफ्नै निवासमा नि ध न भएको उनको परिवारले बिहीवार जनाएका हुन्।डच इन्जिनियर ओटन्सले सन् १९६० को दशकमा अडियो क्यासेट टेप बजारमा ल्याएका थिए। ओटन्सको अविस्कारले ...

मे महिनाभित्र अमेरिकाका सबै वयस्क नागरिकलाई खोप लगाइने

काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनाभित्र सबै वयस्क नागरिकलाई खोप लगाउने गरी तयारी थालिएको जानकारी दिनुभएको छ । आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै उहाँले सबै वयस्क उमेरका नागरिकलाई खोप लगाउन राज्य तथा स्थानीय निकायलाई आदेश दिइने बताउनु ...

कोरोनाबाट विदेशमा दुई नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ...

अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण, ट्रम्पका केही नीति उल्टियो

काठमाण्डाै – जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ । सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गर्नुभएको हो । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिको सपथ ग्रहण गर्नुभएको छ। उहाँलाई सर्वोच्च अदालतकी न्यायाधीश ...

अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित बाइडेनको आज शपथ-ग्रहण

काठमाण्डाै – अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आजदेखि पदभार ग्रहण गर्नुहुने भएको छ । नेपाली समयअनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ-ग्रहण गरेपछि उहाँहरुको कार्यकाल सुरु हुनेछ । पदभार ग्रहण गरेसँगै ...

भारतमा पहिलो दिन झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप पाए

एजेन्सी ,काठमाण्डाै – भारतमा हिजो पहिलो दिन झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कारोना विरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन हिजो एक लाख ९१ हजार भन्दा धेरैले खोप लगाएका छन् । ...

भारतले आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै

काठमाण्डाै – भारतले कोरोनाविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन सुरु गर्दैछ । स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने छ। अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले ...

कोरियामा नेपाली विद्यार्थीले पनि ई–९ भिसा पाउने

काठमाण्डाै – दक्षिण कोरिया सरकारले त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि ई–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । ई–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी ईपीएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो । यहाँ ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]