०९ बैशाख २०७८, बिहिबार
Close
बिज्ञापन
भारतीय टेलिभिजनका सबैभन्दा बढी पारिश्रमिक लिने सेलिब्रेटी.. कस्ले कती लिन्छन हेर्नुहोस् ।

भारतीय टेलिभिजन क्षेत्र निकै अगाडि बढिसकेको छ । टेलिभिजन शो तथा वेभ सिरीज बनाउन लगभग एउटा फिल्म बराबरको बजेट खर्च गर्न थालिएको छ । टेलिभिजन शो मात्र होइन यसमा काम गर्ने सेलिब्रेटीहरुको पनि अवस्था निकै उच्च रहेको छ । उनीहरुले ...

अजय देवगन स्टारर ‘भुज’ : २० करोडको एक्सन सिनको भिएफएक्स खर्च ३५ करोड

एजेन्सी, मुम्बई, बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म ‘भुज : प्राइड अफ इन्डिया’ को प्रदर्शनमा ढिलाइ भइरहेको छ । यो फिल्मलाई यसपालीको आइपिएलको समयमा ओटीटी प्लेटफर्म हटस्टारमा रिलिज गर्ने तयारी गरिएको थियो । यसका लागि हटस्टारले अजयसँग एक प्रमोसनल एड ...

इरफानले पाए सम्मान, अवार्ड शोमा निकै भावुक देखिए छोरा बाबिल

एजेन्सी-बलिउडका दिग्गज अभिनेता इरफान खान यो संसारबाट बिदा भएको महिनौं बितिसकेको छ तर त्यो घाउ अहिले पनि ताजा नै छ । आज पनि यी महान् कलाकारलाई याद गरिन्छ, उनलाई सम्मान दिइन्छ । यसै सन्दर्भमा फिल्मफेयरले इरफान खानलाई ठूलै ट्रिब्यूट दिएको ...

ह्यारी पोटरका अभिनेता पल रिटरको निधन

एजेन्सी – फिल्म ह्यारी पोटरका चर्चित अभिनेता पल रिटरको निधन भएको छ । ५४ वर्षका रिटरको ब्रेन ट्युमरबाट निधन भएको हो । फिल्म स्टार तथा फ्यानले उनको निधनप्रति शोक ब्यक्त गरेका छन् । रिटरको निधनको पुष्टि उनका एजेन्टले गरेका हुन् ...

कोरोना संक्रमित भएको दोस्रो दिन अक्षय कुमार अस्पताल भर्ना

बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमित भएको दोस्रो दिन अस्पताल भर्ना भएका छन् । सामाजिक सञ्जालमा जानकारी गराउँदै अक्षयले लेखेका छन्, ‘मेरो स्वास्थ्य ठिक छ तर चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएको हुँ । आशा छ, छिट्टै घर फर्किनेछु ।’ एक ...

अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित

एजेन्सी -कोरोना संक्रमणदर बढ्न थालेपछि बलिउडमा अभिनेता तथा अभिनेत्रीहरु संक्रमित हुने संख्या पनि बढेको छ । यसैबीच, अभिनेत्री आलिया भट्ट पनि कोरोना संक्रमित भएकी छन् । उनका प्रेमी रणबीर कपूर कोरोना संक्रमित भएपछि आलियाको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो ...

जब अभिषेक बच्चनलाई भनियो– तिमी त्यति राम्री पत्नीको हकदार छैनौ

एजेन्सी – बलिउड अभिनेता अभिषेक बच्चनलाई सामाजिक सञ्जालमा एक ट्रोलले ‘बेकामे’ अभिनेता र ‘सुन्दर पत्नीको हकदार नभएको’ व्यक्ति भनी टिप्पणी गरेको छ । अभिषेकले परमसुन्दरी अभिनेत्री ऐश्वर्या रायलाई सन् २००७ मा विवाह गरेका थिए र उनीहरूकी एक छोरी आराध्या पनि ...

सलमानका पिता सलिमले भने- ‘सलमानले कहिल्यै बिहे गर्दैन’

काठमाडौं। बलिउड सुपरस्टार सलमान खान हरेकको दिलमा राज गर्ने व्यक्ति हुन् । उनको फ्यानको उनीप्रतिको क्रेज यस्तो छ कि सलमानको जुनसुकै फिल्म रिलिज भएपनि सुपरहिट भइहाल्छ । बलिउडमा उनको सफलताको आजपनि ग्यारेन्टी जस्तै नै छ । उनी अभिनीत पछिल्लो फिल्म ...

सुनील शेट्टीका छोरा अहानको डेब्यु फिल्मको पहिलो पोस्टर जारी

बलिउड अभिनेता सुनील शेट्टीका छोरा अहान शेट्टीको डेब्यु फिल्म तडपको पहिलो पोस्टर सार्वजनिक गरिएको छ । फिल्ममा अहानका साथ तारा सुतारिया पनि देखिनेछिन् । यो तेलुगूको सुपरहिट फिल्म आरएक्स१०० को हिन्दी रिमेक हो । फिल्म २४ सेप्टेम्बरमा रिलीज हुँदैछ । ...

लण्डनमा आफ्नै घर भएका बलिउड सेलिब्रेटी

एजेन्सी – बलिउडका सेलिब्रेटीको कमाई सुन्दै अचम्म लाग्ने हुन्छ । उनीहरुको सम्पत्तिको बारेमा पनि सञ्चार माध्यममा चर्चा हुने गर्छ । बलिउडमा यस्ता सेलिब्रेटी पनि जसको लण्डनमा समेत घर छ । शाहरुख खान शाहरुख खानको मुम्बईमा आलिशान घर ‘मन्नत’ छ । ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]