१८ मंसिर २०७८, शनिबार
Close
बिज्ञापन
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि

काठमाण्डाै – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदै छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरेको गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने ...

६ महिनापछि ‘मेरी बास्सै’मा फर्किइन् ‘चम्सुरी’,फूलमालाले स्वागत

काठमाडौं । ‘चम्सुरी’ उपनामले चर्चित कलाकार पल्पसा डंगोल अभिनयमा फर्किएकी छन् । उनी झण्डै ६ महिनापछि हास्य टेलिसिरियल ‘मेरी बास्सै’मार्फत अभिनयमा फर्किएकी हुन् । दुवै मिर्गौला फेल भएर अस्वस्थ भएपछि उनी अभिनयबाट टाढा रहेकी थिइन् । मंगलबार प्रसारण ‘मेरी बास्सै’को ...

राशिफल : आज कुन राशि भएकाहरुको भाग्य कस्तो रहला ?

मेष : आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् । वृष : नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । नयाँ कार्यको थालनी अधुरै रहला । शरीरमा आलस्यता र मानसिक चिन्ता बढ्न सक्छ । चोटपटकको ...

मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी

कालीकाेट – मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी ...

विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव बुटवलमा बिहानैदेखी

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानै देखि परेको छ।सरकारले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य बढाएको बिरोधमा बन्द आव्हन गरेको हो । बुटवल क्षेत्रका सबैजसो सडकहरु सुनसान ...

आज हरि बाेधनी एकादशी : तुलसी र दामोदरको विवाह गरी मनाइँदै

काठमाण्डाै – आज कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह र विशेष पूजा गरी हरि बोधनी एकादशी पर्व मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर ...

तिहारमा ढुक्क भएर झिलिमिली गर्नुहाेस् : कुलमान घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको छ । आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको हो ...

यमपञ्चक अन्तर्गत आज कुकुर तिहार मनाइँदै

काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ । आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा ...

जब विवाहित मलाइकाको प्रेममा परे अर्जुन कपूर

मोडलिङबाट बलिउडमा प्रवेश गरेकी मलाइका अरोडाले सन् १९९८ मा फिल्ममा कदम राखेकी थिइन् । उनले सुरुवातमा मणिरतनमको फिल्म ‘दिल से’ को आइटम नम्बर ‘छैया–छैया’ देखि ‘इन्डियन’, ‘मां तुझे सलाम’, ‘कांटे’, ‘हे बेबी’, ‘वेलकम’, ‘हाउसफुल’, ‘दबंग’, र ‘हाउसफुल–२’ जस्ता फिल्ममा पनि ...

आज कार्तिक ६ गते शनिबार , शनिदेवको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल।

२०७८ कार्तिक ६ गते, शनिवार, २३ अक्टाेबर २०२१। कार्तिक कृष्णपक्ष तृतीया तिथि। कृत्तिका नक्षत्र। चन्द्रराशि– वृष। मेष – आत्मविश्वासका साथ काम गर्ने समय छ। शुभचिन्तकहरूबाट आर्थिक सहयाेग जुट्नाले आँटेकाे कामले पूरा हुनेछ। वादविवादबाट टाढा रहनुहोला। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]