३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
मौसम बद्ली : कतै सिमसिम पानी, कतै मेघगर्जन

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका केही ठाउँमा अहिले सिमसिम पानी परिरहेको छ । दिउँसोसम्म नै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले देशका अरु ठाउँको मौसम बद्ली भएर प्रदेश-१, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ...

आज र भोलि दिउँसाेभन्दा राति धेरै पानी पर्ने

काठमाण्डाै – आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । पानी पार्ने मनसुनी प्रणाली सक्रिय रहेकाले यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार दिउँसाे भन्दा राति ...

आज प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुुई ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै – आज प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश-१ मा दिउँसो र गण्डकी प्रदेशमा बेलुकापछि ठूलो पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । प्रदेश-१ र गण्डकी प्रदेशमा भोलि पनि ठूलो ...

अबको केही दिन पानी कम पर्ने

काठमाण्डाै – अबको केही दिन पानी कम पर्ने मौसमविद्ले बताएका छन् । अघिल्लो हप्ता सक्रिय भएको मनसुनी गतिविधि अहिले केही कमजोर बनेको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतर्फ सरिसकेकाले तत्काल लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी ...

शनिवारदेखि मौसममा सुधार हुने, लगातारकाे झरी पर्न कम हुने

काठमाण्डाै – गएकाे केही दिन अगाडिदेखि सक्रिय रहेको मनसुन भाेलि शनिवारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज शुक्रवार रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिवारदेखि नेपालको पूर्वी भागबाट ...

हप्ताभरि निरन्तर पानी पर्ने, बिहीवार र शुक्रवार उच्च जोखिम

काठमाण्डाै – आज चार प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । आज दिउँसाे वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । यस्तै, राति प्रदेश-१ र गण्डकी ...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै – आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने अनुमान ...

आज लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाण्डाै – यो वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । गएको जेठ २८ गते मनसुन सुरु भएयता दुई महिनामै औसत भन्दा धेरै पानी परेको हो । यसपालि मनसुन निरन्तर सक्रिय छ । साउन अन्तिमसम्म आइपुग्दा मनसुन अवधिभर पर्नुपर्ने ...

अबको एक हप्ता ठूलो पानी पर्ने

काठमाण्डाै – मनसुन थप सक्रिय हुन थालेसँगै देशका पूर्वी क्षेत्रमा पानी पर्न थालेको छ । अहिले प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशका पूर्वी क्षेत्रमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । गएको २४ घण्टामा सुदूरपश्चिमका धेरै ठाउँमा ठूलो वर्षा भएको ...

भोलिदेखि मनसुन थप सक्रिय हुने

काठमाण्डाै – आज हिजोको भन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज वाग्मती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो ...

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]