२०७८ वैशाख ९ गते, बिहीवार, २२ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, दशमी तिथि। मघा नक्षत्र। चन्द्रराशि– सिंह। मेष – आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। ...
२०७८ वैशाख ८ गते, बुधवार, २१ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, नवमी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि– कर्कट। मेष – बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा ...
२०७८ वैशाख ७ गते, मंगलवार, २० अप्रिल २०२१। चैत्र शुक्लपक्ष, अष्टमी तिथि। तिष्य नक्षत्र। चन्द्रराशि– कर्कट। मेष – आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। ...
२०७८ वैशाख ६ गते, साेमवार, १९ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, सप्तमी तिथि। पुनर्वशु नक्षत्र। चन्द्रराशि– मिथुन। मेष – विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र ...
२०७७ वैशाख ५ गते, आइतवार, १८ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, षष्ठी तिथि। आर्द्रा नक्षत्र। चन्द्रराशि– मिथुन। मेष – नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्य ...
२०७८ वैशाख ४ गते, शनिवार, १७ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, पञ्चमी तिथि (१७ः०३ बजेदेखि षष्ठी)। मृगशिरा नक्षत्र। चन्द्रराशि– वृष, १०ः२० बजेदेखि मिथुन। मेष – छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन ...
२०७८ वैशाख ३ गते, शुक्रवार, १६ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, चतुर्थी तिथि (१५ः२१ बजेदेखि पञ्चमी)। राेहिणी नक्षत्र। चन्द्रराशि– वृष। मेष – ARIES अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय ...
मेष – ARIES बृहस्पति र शनिको अनुकूल प्रभावले यो वर्ष उपलब्धिमूलक कार्यको थालनी हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानान्तरण हुने बलियो समय छ। मेहनतले सफलताको उचाइमा पुर्याउन सक्छ। लोकप्रिय कामले नाम, दाम र सम्मान दिलाउनेछ। भाग्यले असल साथी ...
२०७७ चैत ३१ गते, मंगलवार, १३ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, प्रतिपदा तिथि (९ः१७ बजेदेखि द्वितीया)। अश्विनी नक्षत्र (१३ः३१ बजेदेखि भरणी)। चन्द्रराशि– मेष। मेष – सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। ...
मेष – आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै ...