पश्चिम । नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ बाट प्रतिबन्धित गाँजासहित १ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । गोबरहिया प्रहरी चौकी ईन्चार्ज एलबि सेन्चुरी सहित प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा सरावल गाउँपालिकाको वडा नं। ५ छोट्कि दुबौलिया स्थित ...
बुटवल । मोडल अफ तिलोत्तमा सिजन–२ को उपाधि रेजिना कार्कीले हात पारेकी छिन । बुटवलमा करिब एक महिना देखि विभिन्न चरणका अडिसन हुँदै भएको फाइनलमा सात जना प्रतियोगीलाई पछी पार्दै उपाधि जितेकी हुन । प्रतियोगितामा फस्ट रनर अपको उपाधि बिनु ...
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ । कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले नगरपालिका बन्द गरिएको हो । नगर कार्यपालिकाको आज ...
दाङ – कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै दाङसहित लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल बिरामीले भरिएका छन् । कोरोना विशेष अस्पताल बिरामीले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको छ । दाङको बेलझुण्डी, रुपन्देहीको बुटवल, भैरहवा र बाँकेको नेपालगञ्जमा रहेका ...
बुटवल । बुटवल उपमहानगरपालिकाले वैशाख मसान्तसम्मका लागि शैक्षिक संस्था बन्द गरेको छ । बुटवल उपमहानगले बुधबार एक सूचना जारी गरी बैशाख ९ गतेदेखि बैशाख मसान्तसम्म कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका पठनपाठन बन्द गरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न/गराउन आग्रह ...
रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्य इन्द्रजित थारुले अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो । अविश्वासको प्रस्तावमा ४१ सांसदको हस्ताक्षर रहेको ...
दाङ – लुम्बिनी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष प्रदेशका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेशको रुपन्देही र बाँके जिल्लाका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेकाे हाे । प्रदेश सरकारले तीन ठाउँमा विद्युतीय ...
बुटवल । नेपाल भारतको सबैभन्दा ठूलो स्थल नाका भैरहवा(बेलहिया–सुनौली) नाका २४ घन्टाका लागि पूर्ण रुपमा बन्द भएको छ । रुपन्देहीसंग सिमा जोडिएको भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा गाउँ पञ्चायतको निर्वाचनका लागि आज मतदान भएकोले नाका हिजो देखिनै बन्द भएको ...
बैशाख ५ – अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर- ३ धारापानीका एक युवकको भारतको हरियाणा गुंडगाउँमा कोभिड -१९ बाट निशान भएको छ। कोभिड -१९ बाट निधन हुँनेमा भुमिकास्थान ३ धारापानीको बादखर्क निवासी अन्दाजी ४० बर्षिय हुमबहादुर भुसाल रहेँका छन्। मृतक ...
तुलसीपुर । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार गरिएको छ भने ...