बुटवल । मोडल अफ तिलोत्तमा सिजन–२ को उपाधि रेजिना कार्कीले हात पारेकी छिन । बुटवलमा करिब एक महिना देखि विभिन्न चरणका अडिसन हुँदै भएको फाइनलमा सात जना प्रतियोगीलाई पछी पार्दै उपाधि जितेकी हुन । प्रतियोगितामा फस्ट रनर अपको उपाधि बिनु ...
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ । कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले नगरपालिका बन्द गरिएको हो । नगर कार्यपालिकाको आज ...
२०७८ वैशाख ९ गते, बिहीवार, २२ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, दशमी तिथि। मघा नक्षत्र। चन्द्रराशि– सिंह। मेष – आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। ...
बुटवल । बुटवल उपमहानगरपालिकाले वैशाख मसान्तसम्मका लागि शैक्षिक संस्था बन्द गरेको छ । बुटवल उपमहानगले बुधबार एक सूचना जारी गरी बैशाख ९ गतेदेखि बैशाख मसान्तसम्म कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका पठनपाठन बन्द गरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न/गराउन आग्रह ...
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा नौ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय ...
८ वैशाख, काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरुमा पूजापाठ ...
२०७८ वैशाख ८ गते, बुधवार, २१ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, नवमी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि– कर्कट। मेष – बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा ...
काठमाण्डाै – हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै छ । वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने ...
२०७८ वैशाख ७ गते, मंगलवार, २० अप्रिल २०२१। चैत्र शुक्लपक्ष, अष्टमी तिथि। तिष्य नक्षत्र। चन्द्रराशि– कर्कट। मेष – आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। ...
दाङ – लुम्बिनी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष प्रदेशका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेशको रुपन्देही र बाँके जिल्लाका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेकाे हाे । प्रदेश सरकारले तीन ठाउँमा विद्युतीय ...