धोनीको खेल जीवन सकिएकै हो ?
भारतका सफल क्रिकेटर महेन्द्रसिंह धोनीको अन्तर्राष्ट्रिय खेल जीवन सकिएकै हो त ? अहिले विश्वभरका क्रिकेट समर्थक यही प्रश्नको उत्तरको पर्खाइमा छन्। भारतका सबैभन्दा सफल कप्तान मानिएका धोनीको खेल जीवन अन्त्यको यो प्रश्न त्यत्तिकै उठेको होइन। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ...