पराेपकारकाे आवरणमा व्यापार चलाउने संस्थालाई कारबाही गरिने ।
काठमाण्डाै – प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले परोपकारको आवरणमा व्यापार चलाउने संस्थाहरुको पहिचान गरी कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिकाे बैठकले त्यस्ता संस्थाहरुको अनुगमन र पहिचान गरी तत्काल कारबाही गर्न गृह मन्त्रालय, महिला बालबालिका ...